२१ बैशाख २०८१, शुक्रबार

Tag: शर्लिन चोपडा

चोपडाको पिडा: “डिनरको बाहाना गरेर रातको ११/१२ बजेतिर बोलाउँथे”

बैशाख २७, एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । चोपडाले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् । चोपडाले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा