२० बैशाख २०८१, बिहिबार

Tag: शय्या खाली

सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

काठमाडौँ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता