४ जेष्ठ २०८१, शुक्रबार

Tag: शंकास्पद चिनियाँ नागरिक

काठमाडौँवाट शंकास्पद २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौंबाट शंकास्पद २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको महाराजगञ्जवाट अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । अध्यागमन विभागले शंकास्पद अवस्थामा रहेका ती चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको हो ।