२१ बैशाख २०८१, शुक्रबार

Tag: शंकर खत्री

कीर्तिपुर नगरपालिका भवनभित्र खत्री मृत फेला

काठमाडौं । कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् । प्रहरीका अनुसार बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर खत्री मृत फेला परेको हो । प्रहरीका अनुसार उनी