८ बैशाख २०८१, शनिबार

कीर्तिपुर नगरपालिका भवनभित्र खत्री मृत फेला


शव फेला

काठमाडौं । कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् । प्रहरीका अनुसार बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर खत्री मृत फेला परेको हो ।

प्रहरीका अनुसार उनी कीर्तिपुर नगरपालिका-१० स्थित नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !