१८ बैशाख २०८१, मंगलबार

Tag: व्यवस्थित गरिने

संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ व्यवस्थित गरिने

काठमाडौँ । सङ्घीय संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने सहमति भएको हो । बैठकमा समिति सदस्य