१९ बैशाख २०८१, बुधबार

Tag: व्यवस्था असफल

वर्तमान संविधान र व्यवस्था असफल भएको भन्दै कमल थापाले उठाए गम्भीर प्रश्नचिन्ह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हाल विकसित घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि गम्भीर प्रश्नचिन्ह खडा भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले भ्रष्टाचार, धर्म परिवर्तन, कुशासन, सर्वसत्तावाद र बिदेशीको चलखेल वर्तमान समयका