२२ बैशाख २०८१, शनिबार

Tag: वैशाख २३

प्रधानमन्त्रीले संसद विघटनका साथै वैशाख २३ मा आम निर्वाचन गर्ने गरे प्रस्ताव, के गर्लिन राष्ट्रपतिले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको साथै वैशाख २३ गते आम निर्वाचन प्रस्ताव गर्ने प्रस्ताव राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेका छन् । आज आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद्