२१ बैशाख २०८१, शुक्रबार

Tag: वैशाख

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । शनिबार बसेको बोर्डको बैठकले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने