१३ जेष्ठ २०८१, आइतबार

Tag: वैदशिक रोजगारी

वैदशिक रोजगारीबाट फर्किएका पुरुषले पोखरामा गरे आत्मदाह

पोखरा । पोखरामा मंगलबार एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका-१७ समृद्धि मार्गमा बस्ने नन्दप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेको कास्की प्रहरीले बताएको छ । प्रहरीका अनुसार स्याङ्जा अर्जुनचौपारी-१ स्थायी घर भएका अर्यालले आज मंगलबार दिउँसो करिब ३ बजे शरीरमा