१५ बैशाख २०८१, शनिबार

Tag: वैज्ञानिक र क्रान्तिकारी

प्रचण्ड भन्छन्- रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेछन्

काठमाडौँ । पूर्वप्रधामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । आज काठमाडौँमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा ‘पतञ्जलि नेपाल टिभी’ तथा ‘आस्था नेपाल टिभी’ र पतञ्जलि सेवा