२२ बैशाख २०८१, शनिबार

Tag: वेबसाइट

फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु¥याउने र प्रजातन्त्रलाई कमजोर बनाउने

वासिङटन । फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् । यस विषयमा सवै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी