२५ बैशाख २०८१, मंगलबार

Tag: वीरेन्द्रबहादुर चन्द

फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला बाख्रापालनमा गर्दै

दश वर्षसम्म नेपाली जुनियर फुटबल टिममा सक्रिय फुटबलर वीरेन्द्रबहादुर चन्द यतिबेला गृहनगर कञ्चनपुरको भीमदत्तनगरमा व्यावसायिकरुपमा बाख्रापालनमा लाग्नुभएको छ । “सानैदेखि आफ्नै ठाउँमा केही गर्ने चाहना थियो”, गोवरियामा रहेको चन्दाज गट एण्ड एग्रिकल्चर फर्म सञ्चालन गरिरहनुभएका फुटबलर चन्दले रासससित भन्नुभयो, “बुबासितको