२५ बैशाख २०८१, मंगलबार

Tag: विस्फोटक पदार्थ

विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै फिर्ता

काठमाडौं । भारत सरकारले पूर्वाधार निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको एक साता नबित्दै सो निर्णय फिर्ता लिएको छ। भारतको डिपार्टमेन्ट फर प्रमोसन अफ इन्डस्ट्री एण्ड इन्टरनल ट्रेडको गत अप्रिल १२ तारिखमा बसेको बैठकले पूर्वाधार क्षेत्रमा प्रयोग हुने