१४ बैशाख २०८१, शुक्रबार

Tag: विस्तृत सम्भाव्यता अध्ययन

काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम