१७ माघ २०७९, मंगलबार

काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने


सरकारको नीति तथा कार्यक्रम विद्यादेवी भण्डारी

काठमाडौं । काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले काठमाडौंमा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंमा मेट्रो रेलमार्गको विस्तृत सम्भाव्यता अध्यनन गर्ने बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !