२२ बैशाख २०८१, शनिबार

Tag: विस्तृत

बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

जाकार्ता, २३ । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले