१६ जेष्ठ २०८१, बुधबार

Tag: विष्णुदेवी पुडासैनी

राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनी र घिमिरेद्वारा मनोनयन दर्ता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका गरी दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनी र सत्ता गठबन्धनको तर्फबाट एमालेकी विमला घिमिरेले