२२ बैशाख २०८१, शनिबार

Tag: विषालु मदिरा सेवन

मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु

पुब्ला, मेक्सिको, १ जेठ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा