२० बैशाख २०८१, बिहिबार

Tag: विषादी सेवन

विषादी सेवनबाट एकको मृत्यु, अर्का चिन्ताजनक

जलेश्वर, १६ भदौ । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले