२४ बैशाख २०८१, सोमबार

Tag: विश्व शहरीकरण दिवस

पुष्पलाल लोकमार्गमा १० आधुनिक शहर बन्दै

काठमाडौँ, १६ कात्तिक । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताउनुभएको छ । विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक