१४ बैशाख २०८१, शुक्रबार

Tag: विश्वासको मत दिएको विषय समाप्त भइसक्यो

विश्वासको मत दिएको विषय समाप्त भइसक्यो : डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले नेपाली काँग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा