२३ बैशाख २०८१, आइतबार

Tag: विश्वासकाे मत

कर्णालीका मुख्यमन्त्री शाही भन्छन्, ‘प्रदेशसभाबाट विश्वासकाे मत लिएर देखाउँछु’

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएर देखाउँने बताएका छन् । सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको हो । बुधबार प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता