२७ बैशाख २०८१, बिहिबार

Tag: विश्वसम्पदा

विश्वसम्पदा सूचीमा राख्ने भनिएका १५ वटा क्षेत्र खतरामा

३ भदौं, काठमाडौं । विश्वसम्पदा क्षेत्रका लागि प्रस्तावित सूचीमा राखिएका १५ वटा क्षेत्र खतराको सूचीमा छन् । ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका प्राग–ऐतिहासिक एवं प्राचिन सम्पदालाई विश्वसम्पदा सूचीमा राख्ने गरिन्छ । सरकारले सम्पदा सूचीमा राखे पनि स्थानीय निकाय र समुदायले