१४ बैशाख २०८१, शुक्रबार

Tag: विश्वम्भर श्रेष्ठ

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट विश्वम्भर श्रेष्ठको एकल इजलासमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको रिटको सुनुवाइ आज बिहीबार हुँदै छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दायर भएको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ । सर्वोच्च