२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वप्रकाशले मुख खोले

विश्वप्रकाशले भने- अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्विकार्य छैन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अमेरिकालाई नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौता हामीलाई स्विकार्य छैन भनेर प्रष्ट रुपमा भन्नुपर्ने बताएका छन् । काँग्रेस महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमा लेख्दै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अमेरिकालाई