१९ बैशाख २०८१, बुधबार

Tag: विश्वको पत्रकारिता

कोरोना कहरमा विश्वको पत्रकारिता र प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ, २१ वैशाख । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरुले आज (मे ३) लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रुपमा मनाउने गर्छन् । पत्रकारिता पेसाको हकहितको संरक्षण, सम्वद्र्धन एवं स्वतन्त्रताको माग गर्दै विश्वका पत्रकारले