२४ बैशाख २०८१, सोमबार

Tag: विश्वकै सुन्दर र उत्कृष्ट सहर

काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र (बालेन) साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताएका