४ जेष्ठ २०८१, शुक्रबार

Tag: विशेष कारणवश

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो । संघीय संसदका महासचीव डा. भरतराज गौतमले एक सूचना