२० बैशाख २०८१, बिहिबार

Tag: ‘विशाल’ प्रदर्शन

महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेले आज काठमाडौँमा ‘विशाल’ प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षाी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गर्दै छ । एमालेका नेता-कार्यकर्ताहरू आज दिउँसो २ बजे काठमाडौँको वसन्तपुरबाट प्रदर्शन सुरु गर्ने भएका हुन् । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन