२४ बैशाख २०८१, सोमबार

Tag: विवेकप्रसाद लम्साल

शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ

भीमदत्तनगर, १९ वैशाख । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न