१४ बैशाख २०८१, शुक्रबार

Tag: विवादमा मुछिएकी

विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् । गत जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज