१४ बैशाख २०८१, शुक्रबार

Tag: विरेन्द्र कनौडिया

लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति : अहिले माओवादी, पछि काँग्रेस

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउने सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अहिले माओवादी पछि काँग्रेसले सरकार चलाउने सहमति भएको हो । हाल विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका