२२ बैशाख २०८१, शनिबार

Tag: विभेद

दलितमाथि विभेद कायमै

अमरगढी । डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ बनाइएको शिक्षक भक्तबहादुर विकले बताउनुभयो । वडा नं ७ र ८