२१ बैशाख २०८१, शुक्रबार

Tag: विप्लवसँग वार्ता

विप्लवसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित भूमिगत रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका बताएका छन् । आज आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवलाई काठमाडौँको दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारसँग