११ जेष्ठ २०८१, शुक्रबार

Tag: विपन्न आवासगृह

प्रधानमन्त्री ओली झापामा : पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृह लगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं