२० बैशाख २०८१, बिहिबार

Tag: विपद्मा आपत्

सुरक्षित आवास नहुँदा विपद्मा आपत्

प्रकाश सिलवाल, काठमाडौँ, १८ जेठ । गरीब र विपन्न परिवार प्रायः जोखिमपूर्ण ठाउँमा बसोवास गर्ने भएकाले प्राकृतिक प्रकोपबाट तिनै परिवार बढी मारमा पर्दै आएका छन् । जनसङ्ख्या वृद्धि, अव्यवस्थित शहरीकरण र जोखिम असंवेदनशील विकास कार्यले विपद् सङ्कटासन्नतामा वृद्धि हुँदा पुर्नलाभ