१४ बैशाख २०८१, शुक्रबार

Tag: विपद्को घाउ अझै उस्तै

मेलम्ची बाढीपहिराको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै

सिन्धुपाल्चोक, हेलम्बुु । मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ । मेलम्ची खानेपानी आयोजनाको प्रारम्भस्थल हेलम्बुको अम्बाथानदेखि मेलम्ची बजारसम्मको