२४ बैशाख २०८१, सोमबार

Tag: विपद्

विपद्ले निम्त्याएको दुःख

काठमाडौँ । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका-१ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो