२५ बैशाख २०८१, मंगलबार

Tag: विन्दुकुमार थापा

पोखराको मेयर पदका लागि कानुमन्त्री थापाले दिए उम्मेदवारी

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख पदका लागि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । उमेदवारी दर्ता गर्दै मन्त्री थापाले कुनै पनि हालतमा आफूहरूले जित्नुपर्ने भएकाले अरू व्यक्तिले टिकट पाएको अवस्थामा पनि आफूले पूर्ण सहयोग