१४ बैशाख २०८१, शुक्रबार

Tag: विनयजङ्ग बस्नेत

सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं । सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत गोंगबुबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोका मगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको हो । सपना रोका मगरले आफूमाथि