२२ बैशाख २०८१, शनिबार

Tag: विधेयकका विशेषताहरु

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका विशेषताहरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै, सोही सालको माघ २९ गते