२१ बैशाख २०८१, शुक्रबार

Tag: विधि

सार्वजनिक खरिद, विधि छल्न उपभोक्ता समिति प्रयोग

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित वीरभद्र मार्गको करीब छ सय मिटर सडकको निर्माण शुरु भएको पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन । नगरपालिकाको योजनामा उपभोक्ता समितिले निर्माण शुरु गरेको सडक नबन्दा वर्षामा यो सडकमा सवारी त परै जाओस्