१४ बैशाख २०८१, शुक्रबार

Tag: विधान अधिवेशन समितिको बैठक

जसपाको विधान अधिवेशन समितिको बैठक आज बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । जसपाको विधान अधिवेशन समितिको बैठक आज दिउँसो १२ः३० बजे पार्टी कार्यालयमा बस्ने भएको हो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन