२६ बैशाख २०८१, बुधबार

Tag: विद्रोहको झण्डा

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

परासी, ४ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताउनुभएको छ । उहाँले परम्परागत आन्दोलनले निर्माण गरेको मनोविज्ञानको प्रभावले नागरिकहरु राज्यबाट टाढा हुन खोज्ने गरेका समेत बताउनुभयो । पश्चिम नवलपरासीको