२२ बैशाख २०८१, शनिबार

Tag: विद्युत् प्रसारण प्रणाली

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण : जताततै समस्यै समस्या

काठमाडौँ । नेपालमा प्रसारण लाइन निर्माण गर्नु जत्तिको झण्झटिलको काम अरु हुन छाडेको छ । एकातिर सरकारी निकायबीचकै समन्वयको अभाव छ भने अर्कोतर्फ निर्माण व्यवसायीको काम गर्ने संस्कारमा हुन नसकेको परिवर्तन पनि अर्को पाटो रहेको छ । मुलुकभित्रको विद्युत् प्रसारण