१४ बैशाख २०८१, शुक्रबार

Tag: विद्युत् अनियमित

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा

बागलुङ । पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति