१९ बैशाख २०८१, बुधबार

Tag: विद्युतीय शवदाहगृह

ललितपुरका कोरोना संक्रमित मृतकको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि

ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ । अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका