२७ बैशाख २०८१, बिहिबार

Tag: विद्युतीय अभिलेखीकरण

घर नक्साको विद्युतीय अभिलेखीकरण गरिँदै

५ चैत, पोखरा । पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो ।