२६ बैशाख २०८१, बुधबार

Tag: विद्यालय व्यवस्थापन

विद्यालय व्यवस्थापनमा बजेट विनियोजन

२६ असोज, नेपालगञ्ज । बाँकेको खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि, प्रावि तथा मदरसामा शिक्षक अनुदानका लागि बजेट विनियोजन गरिएको छ । खजुरा गाउँपालिकाले शिक्षक व्यवस्थापनअन्तर्गत करीब रु ७९ लाख ४३ हजार बजेट विनियोजन गरेको हो । शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी